महाभुकम्पको चार वर्ष: चार सय स्वास्थ्य संस्था बन्नै बांकी



Download our app to get more features

काठमाडौं,१२ वैशाख ।  ०७२ वैशाख १२ गते गएको महाभुकम्पमा परि एक हजार एक सय ९७ स्वास्थ्य संस्था भत्किएका थिए । तर भुकम्प गएको चार वर्ष वितिसक्दा पनि सबै स्वास्थ्य संस्थाको पुननिर्माण हुन सकेको छैन । 

राष्ट्रिय पुुननिमार्ण प्राधिकरणको तथ्यांक अनुसार ६ सय ४३ वटा मात्र स्वास्थ्य संस्था निर्माण भएका छन् ।  अझै चार सय ९ स्वास्थ्य संस्थाको पुन निर्माण कार्य सुरु भएको छैन् ।  

चार वर्ष अगाडि वैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्र बिन्दु बनाएर महाभुकम्प गएको थियो । 
 

Last modified on 2019-04-25 16:08:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts