कांग्रेस सभापति देउवा उपचारकालागि सिंगापुर प्रस्थान



Download our app to get more features

 काठमाडौं,९ जेठ । पेटसम्बन्धि समस्या देखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा उपचारकालागि सिंगापुर प्रस्थान गरेका छन् ।

नियमित स्वास्थ्य परिक्षणका लागि देउवा बुधवार राति नै सिंगापुर प्रस्थान गरेको कांग्रेस केन्द्रिय कार्यलयले जानकारि दिएको छ । देउवा सिंगापुरको माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो स्वास्थ्य परिक्षण गराएर जेठ १३ मा नेपाल फर्कने छन् । 
 

Last modified on 2019-05-24 07:12:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts