सिआइएनको रक्तदान कार्यक्रम सम्पन्न 



Download our app to get more features

काठमाडौं, १४ जेठ । सामुदायिक सुचना नेटवर्क (सिआइएन) ले आफ्नो दशौं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सिआइएनको कार्यलय चाकुपाटमा  भएको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् ।  सिआइनका कर्मचारी, विद्यार्थि लगाएतले रक्तदान गरेका हुन् ।  
 

Last modified on 2019-05-28 19:39:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts