बजेट भाषण

स्वास्थ्यमा ६८ अर्ब ७६ करोड बजेट विनियोजनः बिमाका लागि ६ अर्ब बजेट 



Download our app to get more features

काठमाडौं, १५  जेठ ।  आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्ब ७८ करोड विनियोजन गरेको छ ।

 स्वाथ्यको कुल बजेट मध्ये स्वाथ्य बिमा विस्तारका लागि ६ अर्ब  बजेट विनियोजन गरिएको छ । सरकारले ७० वर्ष नाघेका जेयष्ठ नागरिकलाई एक लाख बराबरको निशुल्क स्वास्थ्य बीमा गरेको छ । साथै विपन्न नागरिकलाई पनि निशुल्क स्वास्थ्य विमा गरेको छ । 

सरकारले आज आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदमा पेश गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण पढिरहेका छन् । 

Last modified on 2019-05-29 17:17:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts