बजेट भाषण

८ किसिमका जटिल रोग लागेका विपन्न नागरिकलाई २ अर्ब विनियोजन



Download our app to get more features

काठमाडौं, १५  जेठ । अगामि आर्थिक वर्ष २०७६/०७७को बजेटमा विपन्न नागरिकलाई ८ किसिमका जटिल रोगको निःशुल्क उपचारका लागि अनुदानमा वृद्धि गरिएको छ । 

जुन अनुदान वृद्धि गरि २ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ ।

क्यान्सर, उक्त रक्तचाप र मधुमेह जस्ता बढ्दो प्रवृद्धिका रोगप्रतिरोध र निदान कार्यक्रम संचालन गर्न पनि आवश्यक बजेट व्यवस्था गरिएको  डा. अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । 

Last modified on 2019-05-30 16:43:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts