पूर्व स्वास्थ्यमन्त्री मिश्र बंगलादेशका लागि राजदूतमा सिफारिस



Download our app to get more features

काठमाडौं, २४ जेठ । सरकारले बंगलादेशका लागि पूर्वमन्त्री डा. वंशीधर मिश्रलाई राजदूतमा सिफारिस गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पूर्व स्वास्थ्यमन्त्री मिश्रलाई बंगलादेशका लागि राजदूत सिफारिस गरेको हो ।

मन्त्रिपरिषद् बैठकले अन्य ३ देशका लागि पनि ३ जनालाई नियुक्त गरेको छ । 
 

Last modified on 2019-06-08 13:03:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts