वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ ? यी स्वास्थ्य संस्थाबाट हुन्छ स्वास्थ्य परीक्षण (सूचिसहित)

निवेदक ७५ स्वास्थ्य संस्था छनोटमा परेनन्



Download our app to get more features

काठमाडौंं, २८ जेठ । सरकारले वैदेशिक रोजगारमा  जाने कामदारको लागि स्वास्थ्य परिक्षण गर्न ५१ वटा स्वास्थ्य संस्था छनोट गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारिमा जाने कामदारको लागि ती अस्पताल छनोट गरेको हो । 

वैदेशिक रोजगारका लागि जानेको स्वास्थ्य परिक्षण गर्न नयाँ स्वास्थ्य संस्था छनोट गर्ने प्रावधान सरकारले अघि सारेको थियो  । र मापदण्ड पुगेका स्वास्थ्य संस्थाहरु सूचिकरणका लागि आवेदन माग गरिएको थियो । तर आवेदन दिएका मध्ये ५१ स्वास्थ्य संस्था मात्र छनोटमा परेका छन् । एक सय २६ स्वास्थ्य संस्थाले आवेदन दिएका थिए। 

यी हुन् छनोट भएका स्वास्थ्य संस्था 

 


 

Last modified on 2019-06-12 12:43:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts