अल्पआयूमै निधन भएका पूर्व शिक्षामन्त्री पौडेलको अन्त्येष्टि 



Download our app to get more features

काठमाडौं, ३२ जेठ । पूर्व शिक्षामन्त्री धनिराम पौडेलको चितवनको माडीस्थित मगुई खोलामा अन्त्येष्टि गरिएको छ ।

शुक्रबार बिहान  एक्कासि  मुर्छा परेर मुखबाट फिज आउन थालेपछि पौडेललाई  माडि नगरपालिकाको गाडिमा अस्पताल लगिएको थियो । 

नेकपाका केन्द्रीय कमिटी सदस्य समेत रहेका पौडेललाई माडीको बघौडा अस्पताल  पुर्याउने वित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।

चिकित्सककाअनुसार अनुसार पौडेलको  हृदयघातका कारण निधन भएको हो ।

Last modified on 2019-06-15 17:37:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts