स्वास्थ्यका करार कर्मचारीको काज अवधि ६ महिना थपियो



Download our app to get more features

काठमाडौं, १ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा रहेका कर्मचारीको काज अवधि थप गर्ने भएको छ ।

सरकार माताहतका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थामा कर्मचारीको अभाव हुन नदिन करारका कर्मचारिको काज अवधि ६ महिना थप गर्ने निर्णय गरेको छ ।

मन्त्रीस्तरीय निर्णय अनुसार करारमा रहेका कर्मचारीको पद रिक्त रहने भएकाले उनीहरुको काज अवधि थप गर्ने निर्णय गरेको हो ।

Last modified on 2019-07-17 13:54:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts