५० शैया भएका नर्सिङ क्याम्पसले सयभन्दा बढी शैयाको अस्पताल नबनाए सिट कटौती



Download our app to get more features

काठमाडौं, २० साउन । ५० शैया स्वीकृत भएका नर्सिङ क्याम्पसले आगामी शैक्षिक सत्रसम्म सय शैयाभन्दा माथिको अस्पताल व्यवस्था नगरे विद्यार्थीकाे सिट संख्या कटौटी गर्ने भएको छ ।

नेपाल नर्सिङ् परिषदले ५० शैयामात्र स्वीकृत भएको सरकारी वा निजी अस्पताल देखाएर ४० जना विद्यार्थी भर्ना गरि सञ्चालन रहेका सम्पूर्ण कलेजहरुका लागि नयाँ नीति लिएकाे हाे ।

आगामी शैक्षिक सत्र २०७७ /२०७८ सम्ममा आफ्नै एक सय शैयाभन्दा माथिको अस्पताल व्यवस्था गर्नुपर्ने निर्णय भएकाे हाे। परिषद्को साउन २ मा बसेको बैठकको निर्णय अनुसार यो व्यवस्थामा शैया नबढाए विद्यार्थिको सिट संख्या कटौती गरिनेछ ।

Last modified on 2019-08-07 08:28:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts