नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता प्रमाणपत्रको आवेदन १५ कात्तिकदेखि अनलाइनबाट 



Download our app to get more features

काठमाडौं, ७ कात्तिक । नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकहरुको स्थायी दर्ता प्रमाणपत्र लिनका लागि अब अनलाइन मार्फत आवेदन दिनुपर्ने भएको छ । काउन्सिलले हालसम्म फारामभरी आदेवन दिनुपर्ने व्यवस्थालाई हटाएर अनलाइन मार्फत आवेदन दिनुपर्ने  व्यवस्था गरेको छ । यो व्यवस्था १५ कात्तिकदेखि अनिवार्य रुपमा लागुहुने छ । काउन्सिलले स्थायी दर्ता आवेदन फाराम लगेकाहरुलाई १४ कात्तिकसम्म बुझाउन आग्रह समेत गरेको छ । 

अनलाइन आवेदनका लागि काउन्सिलको वेभसाइटमा गएर लग इन क्लिक गरी उल्लेखित प्रक्रिया अनुसार गर्न सकिन्छ । 

Last modified on 2019-10-27 08:21:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts