डा. केसी अनशन बस्न डडेल्धुरा पुगे, अस्पतालमा दिए रगतको नमूना 



Download our app to get more features

डडेलधुरा, १८ कात्तिक । प्राडा गोविन्द केसी डडेल्धुरा पुगेका छन् । सोमबारदेखि १७औं अनशन बस्ने जानकारी डा केसीले यस अघि नै दिएका थिए ।

डा केसीले  डडेल्धुरा अस्पतालमा रगतको नमुना समेत दिएका छन् । डा केसी डडेल्धुरा पुगे पनि अनशन बस्ने नबस्ने बारे केहि पनि बताएका छैनन् । 

सरकारलाई सोमबार बेलुकासम्मको अल्टिमेटम दिएका डा केसीले आफुसंग भएका सम्झौता अनुरुप माग पुरा गर्न आग्रह गरेका छन् । 


 

Last modified on 2019-11-05 06:09:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts