गर्भवती भएको थाहा पाउने घरेलु उपाय 

What's This?


Download our app to get more features

काठमाण्डौं । महिलाहरु प्रायजसो गर्भवती भएको थाहा पाउन प्रेग्नेन्सी किटको प्रयोग गर्ने गर्छन् । कतिपय महिलाहरु मेडिकलसम्म गएर किट ल्याउन लजाउने हुन्छन् । महिलाका लागि आवश्यक प्रेग्नेन्सी टेस्ट गर्न घरेलु तथा प्राकृतिक तरीका पनि अपनाउन सकिन्छ । जसले गर्भवती भए नभएको पत्ता लगाउन सहयोग गर्छ । 

दैनिक जीवनमा प्रयोग गरिने टुथपेस्ट सबैको घरमै हुन्छ । गर्भवती भएको पत्ता लगाउन शारिरीक सम्पर्क भएपछि महिलाले टुथपेस्टमा आफ्नो पिसाव मिसाउने, यदि पेस्ट नीलो भएमा सम्झिनुस् कि टेस्ट पोजिटिभ छ । अर्थात तपाई गर्भवती हुने सम्भावना रहन्छ ।

यदि तुरुन्त प्रेग्नेन्सी टेस्ट गर्ने हो भने घरमै रहेको भिनेगरको प्रयोग गर्न सकिन्छ । भिनेगरमा पिसाव मिसाउँदा रंगमा कुनै परिवर्तन आएमा बुझ्नु पर्छ कि टेस्ट पोजेटिभ अर्थात् गर्भवती भएको संकेत हुन सक्छ ।

प्राचिन कालमा गर्भवती टेस्ट गर्नका लागि गहुँ वा जौको प्रयोग गरिन्थ्यो । गहुँ वा जौमा पिसाव मिलाउने, यदि गहुँ वा जौ टुसाएमा गर्भवती भएको संकेत हुन सक्छ ।

गर्भवती भएको पत्ता लगाउनका लागि चिनी पनि धेरै लाभदायक मान्निछ । चिनीमा आफ्नो पिसाव मिसाउँदा घुलेमा टेस्ट नेगेटिभ रहेको थाहा पाउन सकिन्छ । तर, चिनी गुच्छा भएमा सम्झनुहोस् की तपाई गर्भवती हुन सक्ने संभावना रहन्छ ।

 

एजेन्सीको सहयोगमा 
 

 

Last modified on 2016-11-12 13:03:34

6 Comments

  1. YADI TOOTHPEST KO COLOR ALI ALI CHANGE BHYO BHANA NE K HUNCHA TYO negative HUNCHE KE HUDINA

  2. मैले आफनो बिर्य लाई यैनि बाहिर फाले तर मैले आफ्नो लिड़ग सफाई नगरी यैन सम्पर्क गरे अब यस्तो अवस्थामा गर्ब रहन्छ कि रहदैन

  3. संगिता on Sat, Sep 23 2017 05:45 PM

    किटबाट कसरी थाहा पाईन्छ? गर्व रहेमा कस्तो हुन्छ अनि नरहेमा कस्तो हुन्छ?

  4. sabai prakaarko tooth paste use gardai hunx ki nai

  5. kasto color ko tooth paste use garni

  6. I like hamro doctor


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts