नि:शुल्क डायलासिसको माग गर्दै प्रधानमन्त्री निवासमा मिर्गाैला पीडितको प्रदर्शन



Download our app to get more features

काठमाडौं, २ मंसिर । मिर्गाैलाका बिरामीहरुले नि:शुल्क हेमोडायलासिसको माग गर्दै  प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीलाई आफ्ना  माग सहितको ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका मिर्गाैला पीडितले प्रधानमन्त्री ओलीलाई भेट्ने नपाएपछि प्रदर्शन गरेको हुन् । 

जीवीकोपार्जन वापतको मासिक भत्ता, डायलासिसमा दिँदै आएको सुविधा यथावत राख्न माग राख्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन मिर्गाैला पीडित सरोकार समाजको नेतृत्वमा भएको हो । 
 

Last modified on 2019-11-18 15:37:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts