प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर



Download our app to get more features

काठमाडौं, १० मंसिर । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ । सेन्टरले विज्ञप्ति जारी गरी प्रमको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो  ।  

पेट दुखेर मंगलबार बिहान अस्पताल पुगेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।  प्रधानमन्त्री चिकित्सकहरुको निरन्तर निगरानीमा रहेको पनि सेन्टरले जनाएको छ । 


 

Last modified on 2019-11-27 07:57:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts