के हो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहितको रेडियोलोजी सेवा ? (भिडियोसहित)



Download our app to get more features

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सहितको रेडियोलोजी सेवाको सुरुवात नेपालमा पनि भइसकेको छ । नेपाल मेडिसिटि अस्पतालले यो सेवा सुचारु गरेको छ ।

स्वास्थ्य क्षेत्रमा एआई प्रयोग दिनानुदिन ब्यापक बन्दै गहिरहेको चिकित्सकहरु बताउँछन् । एआई सहितको रेडियोलोजीले स्वास्थ्य उपचारमा सहज हुदैँ गइरहेको चिकित्सकहरुको दावी छ । यसको प्रयोगले आकस्मिक स्वास्थ्य उपचार चाहिएका बिरामीले फाईदा लिन सक्ने छन् भने उच्च गतिमा नतिजा दिने भएकाले स्वास्थ्य क्षेत्रका जनशक्तिलाई पनि काम गर्न सजिलो हुने यसका विज्ञहरु बताउछन् ।

(एआई) सहितको रेडियोलोजि सेवा सुरु गरेको नेपाल मेडिसिटी अस्पतालले यसको प्रयोग बढाउदै लाने बताएको छ । नेपाल मेडिसिटी अस्पतालका रेडियोलोजि विभागका प्रमुख प्रो.डा. रामकुमार घिमिरेले एआई सहितको रेडियोलोजीको बारेमा जानकारी दिएका छन् । 
 

भिडियो हेरौँ

Last modified on 2019-12-05 07:45:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts