तिलकोठी किन आउँछ ? यसलाई कसरी हटाउने (भिडियोसहित)



Download our app to get more features

छालामा तिलको दाना जस्ता स साना खैरा वा काला दाग देखिनु नै तिलकोठी वा मखिया हो । यो कुनै रोग भने होइन । यद्यपि, अनुहारमा देखिने यस्ता कोठीले सौन्दर्यमा असर गरीरहेको हुन्छ । छालालाई रङ प्रदान गर्ने मेलानोसाइट कोषिका केही कारणले एकै ठाउँमा जम्मा भएमा तिलकोठी देखा पर्छ ।

तिलकोठीले सौन्दर्यता कम गरायो भन्ने चिन्ता धेरैलाई हुन्छ । तिलकोठी किन आउँछ र यसलाई कसरी हटाउँने ? छाला, यौन तथा कस्मेटिक विशेषज्ञ डा. रविन्द्र शर्मासँग गरिएको कुराकानी :-

भिडियो

Last modified on 2019-12-05 07:44:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts