प्रधानमन्त्री ओली डिस्चार्ज



Download our app to get more features

काठमाडौं, १९ मंसिर । दस दिनदेखि त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्चार्ज भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार उनलाई दिउँसो ३ बजे डिस्चार्ज गगरिएको हो । 

डिस्चार्ज हुनुअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

Last modified on 2019-12-06 07:44:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts