एनमसीको एमबीबीएस र बीडिएसको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक



Download our app to get more features

काठमाडौं, २२ मंसिर । चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।

नेपाल मेडिकल काउन्सिलले शनिबार बिहान लिएको परीक्षाको शनिबार साँझ नतिजा सार्वजनिक गर्दै एमबीबीएस तर्फ ४९ र बीडिएस तर्फ ४२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

परीक्षामा एमबीबीएस र बीडिएस गरी १६ सय ३२ विद्यार्थी सहभागी थिए । सहभागीमध्ये ५१ एमबीबीएसमा र ५८ प्रतिशत बीडिएसमा फेल भएका छन् ।

Last modified on 2019-12-08 12:38:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts