गर्भपतन गराउनेहरूका लागि डा. जागेश्वर गौतमको सुझाव (भिडियोसहित)



Download our app to get more features

नेपालमा मातृ मृत्युको पाचौं कारण हो गर्भपतन । असुरक्षित तरिकाले गर्भपतन गराउँदा विभिन्न समस्या मात्रै होइन महिलाको मृत्यु समेत हुनसक्छ ।

पटक पटक गर्भपतन गराउँदा भविष्यमा बच्चा नबस्ने, महिनावारीका बेला रगत कम जाने, तल्लो पेट दुख्ने जस्ता समस्या देखा पर्छ । गर्भपतनको लागि बेचिन औषधि तुरुन्त बन्द गर्नुपर्छ । महिना महिनामा आएर गर्भपतन गराउनेको संख्या पछिल्लो समय बढी रहेको छ । परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमका अनुसार गर्भपतन गर्भनिरोधको विकल्प होइन । गर्भपनत गराउनै पर्ने अवस्था छ भने सुरक्षित ठाउँमा गएर गराउन सुझाव दिन्छन ।

आजकाल जथाभावी औषधि खाएर गर्भपतन गराउँदा समस्याहरु धेरै देखा परेर भविष्यमा बच्चा नै नबस्ने हुन्छ । गर्भपतनले ल्याउने समस्या र गर्भपतन गराउँदा ध्यान दिनुपर्ने विषय बारे डा. गौतमले हाम्रो डक्टरसँग गरेको कुराकानी ः–

भिडियो

Last modified on 2019-12-11 07:00:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts