नेपाल नर्सिङ संघको नयाँ नेतृत्वको लागि २१ स्थानबाट मतदान हुँदै



Download our app to get more features

काठमाडौं, ९ पुस । नेपाल नर्सिङ संघको नयाँ नेतृत्वका लागि बुधवार देशभरका २१ स्थानबाट मतदान भइरहेको छ । मतदान बिहान ७ बजेबाट सुरु भएको छ भने साँझ ५ सम्म चल्ने छ ।

अध्यक्ष पदका लागि संयुक्त पेशागत प्यानलबाट प्रा मुना राना थापा र प्रगतिशील प्यानलबाट प्रा मनकुमारी राईबीच प्रतिस्पर्धा हुँदैछ । 

यस निर्वाचन पछि नेपाल चिकित्सक संघले १९ औं कार्यसमितिका  पाउने छ । 
 



 

Last modified on 2019-12-26 15:07:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts