डायलाइसिस गर्न मनमोहन कार्डियो थोरासिस पुगे प्रधानमन्त्री ओली 



Download our app to get more features

काठमाडौं, ११ पुस । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार दिउँसो मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज गएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनलाई मिर्गौला डायलाइसिस गर्न सेन्टरमा लगिएको हो । 
प्लाज्मा फेरेसिसले काम नगरेपछि उनले नियमित रूपमा मिर्गौलाको डायलाइसिस गरिदै आएइएको छ । 

Last modified on 2019-12-30 12:22:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts