कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी/एमएस र एमवीवीएस कार्यक्रम सञ्चालन गर्ने



Download our app to get more features

काठमाडौं, १४ पुस । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी /एमएस र एमवीवीएसको कार्यक्रमको सञ्चालन गरिने भएको छ । प्रतिष्ठानको सिनेटको बैठकले यो संगै अन्य १२ वटा निर्णय गरेको छ । 

प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको बैठक प्रतिष्ठानमा एमडी एमएसका एमडिजिपी, अर्थोपेडिक्स, गाइनो, पेडियाट्रिक्स लगायतका कार्यक्रम सञ्चालन गर्ने, स्नातकोत्तरमा इपिडिमियोलोजि, फर्मेसी कार्यक्रम सञ्चालन गर्ने लगायतका प्रस्ताव पारित भएको बताइएको छ ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts