अनमी, हेल्थ असिष्टेन्ट लगायत ३ सय भन्दा बढि कर्मचारीको गुनोसो सम्बोधन (समायोजन सूची सहित )



Download our app to get more features

काठमाडौं, २ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ सय २५ जना कर्मचारीको समायोजन सच्चायको छ । मन्त्रालयले अनमी, अहेव, हेल्थ असिस्टेन्ट, सि अहेव लगाएतको समायोजन सच्याएको हो । समायोजनमा गुनासो दर्ता गराएको कर्मचारीको पालिकाको सिफारिस र दरवन्दी खाली रहेको आधारमा समायोजन मिलाएको हो । 
 

हेरौं विवरण 

Last modified on 2020-01-19 11:37:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts