विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रको ७४औं बैठक नेपालमा गर्न स्वीकृति



Download our app to get more features

काठमाडौं, ९ माघ । नेपाल सरकारले विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रको ७४ औं बैठक आगामी सेप्टेम्बर २०२१ मा नेपालमा गर्न स्वीकृति दिएको छ । विहीबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सो जानकारी दिएका हुन् । 

Last modified on 2020-01-23 16:16:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts