हेल्थ असिस्टेन्ट संघ रुपन्देहीमा ज्ञवाली



Download our app to get more features

रुपन्देही, १२ माघ । हेल्थ असिस्टेन्ट संघ नेपाल जिल्ला कार्यसमिति रुपन्देहीको पुर्न गठन भएको छ । 

सर्वसम्मत रुपमा गठित संघको अध्यक्षमा राजेश ज्ञवाली चयन भएका छन् । उपाध्यक्ष खुल्लामा सुमन थापा, द्वितियमा अर्जुन पौडेल, उपाध्यक्ष महिला लक्ष्मी पौडेल र बन्दना अर्याल, सचिवमा युवराज दिशामगर, सहसचिव मधुखत्री र कोषाध्यक्षमा बिन्दु अर्याल रहेका छन् । 

यस्तै सदस्यमा जितेन्द्र प्रजापति (निजी), देवेन्द्र कुर्मि (निजी), बिएन ज्ञवाली (निजी),  सन्तोष पन्थी खुल्ला दुर्गा अर्याल अर्जुन भन्डारी र केशव पराजुली रहेका छन् । 

हेल्थ असिस्टेन्ट संघ नेपालका केन्द्रीय अध्यक्ष दाताराम अधिकारिको प्रमुख आतिथ्य , उपाध्यक्ष मेघनाथ चापागाईं र प्रकाश परियारको विशिष्ट आतिथ्यमा भएको कार्यक्रम भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts