बिपी प्रतिष्ठानको उपकुलपतिमा गैर-राजनीतिक प्राज्ञलाई नियुक्त गर्न माग

नेकपाको पत्रपछि सरोकारवाला रुष्ट



Download our app to get more features

काठमाडौं,२५ माघ । बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान ,धरानको उपकुलपति नियुक्तिमा गैर-राजनैतिक प्राज्ञलाई प्राथमिकता दिनुपर्ने बीपिकेआइएचएस सोसाइटीले माग गरेको छ । 

नेपाल कम्युनिष्ट पार्टी, नेकपा धरान उपमहानगरपालिकाले बिहीबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई डा.गुरु खनाललाई बिपी प्रतिष्ठानको उपकुलपतिमा नियुक्ति गर्नका लागि प्रस्ताव गर्दै पत्र पठाएको थियो । 

नेकपाको उक्त प्रवृत्तिको खण्डन गर्दै बीपिकेआइएचएस सोसाइटीलले गैरराजनीतिक प्राज्ञलाई प्रतिष्ठानको उपकुलपति बनाउनुपर्ने माग गरेको छ । 

 

Last modified on 2020-02-09 11:54:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts