उपचारमा त्रुटि भेटिएमा चिकित्सकको दर्ता खारेजी हुने 



Download our app to get more features

काठमाडौं,२९ माघ । बिरामी उपचारका क्रममा त्रुटी,क्षति, तथा लापरवाही भएको भन्ने लागेमा नेपाल मेडिकल काउन्सिलमा उजुरी गर्न नेपाल मेडिकल काउन्सिलले आग्रह गरेको छ। 

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले  त्रुटि तथा लापरवाही गरेमा, मेडिकल काउन्सिल ऐन,नियमावली तथा आचार संहिता अनुसार कार्वाही हुने नेपाल मेडिकल काउन्सिल,बासँबारीले  एक विज्ञप्ती सार्वजनिक गर्दै बताएको छ । त्रुटि तथा लापरवाहीको प्रकार हेरी चिकित्सकलाई सचेत गराउनेदेखि दर्ता खारेजीसम्मका कार्वाही हुनेछ । 

 


 

Last modified on 2020-02-12 16:19:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts