बाथ दीर्घ रोग हो उपचार पनि दीर्घकालिन नै हुन्छ (भिडियोसहित)



Download our app to get more features

बाथरोग दीर्घकालिन रोग हो यसकारण यसको उपचार पद्धति पनि दीर्घकालिन नै हुन्छ । प्रायः जसो बाथ रोगीले जीवनभर औषधि खानु पर्ने हुन्छ । यदि प्रारम्भिक अवस्था मै बिरामी चिकित्सककोमा पुग्यो भने त्यसबेला उपचार पद्धति पनि सजिलै हुन्छ । यस्तो अवस्थामा शरीरका भित्री अंगमा बाथ रोगले समातिसकेको हुँदैन । यो अवस्थामा प्रयोग गरिने औषधि पनि निकै सस्तो हुन्छ । बाथ रोगको उपचार पद्धति दुई प्रकार छन् । पहिलो सिम्ट्रम्स कन्ट्रोलसम्बन्धी उपचार र अर्को बाथ रोग नै नियन्त्रणका लागि औषधि उपचार गरिन्छ । 

तर बाथ रोगको अवस्था जटिल रुपमा पुगिसकेको बेलामा मात्रै बिरामी अस्पताल पुगेमा भने उपचार पद्धति पनि अलि जटिल नै हुन्छ । उपचार खर्च पनि बढ्ने बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीको भनाई छ । डा. नकर्मीले बाथरोगबाट कसरी जोगिने, समस्या भइहाले कसरी नियन्त्रणमा राख्ने र यसका उपचार पद्धतिसम्बन्धी दिएको सुझाव :–


हेरौं भिडियो 

Last modified on 2020-02-20 16:42:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts