एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. खरेल



Download our app to get more features

काठमाडौ, ८ फागुन । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकको जिम्मेवारीमा डा. रमेश खरेल नियुक्त भएका छन् । 

यसअघि सार्क क्षयरोग केन्द्रका निर्देशक रहेका उनलाई बिहीवार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्र्दै खरेललाई एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको जिम्मेवारी दिएका हुन् ।
 

Last modified on 2020-02-21 12:18:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts