शहीद गंगालाल अस्पतालमा रोजगारीको अवसर



Download our app to get more features


काठमाडौं, ९ फागुन । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्यकर्मी माग गरेको छ । फार्मेसी सहायक पदमा कर्मचारी माग भएको र १५ दिनभित्र दरखास्त दिन आव्हान गरिएको छ । यो सूचना फागुन ९ गतेको गोरखापत्र दैनिकमा छापिएको छ।

Last modified on 2020-02-21 11:43:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts