कोरोनाको आशंकामा अष्ट्रेलियाबाट फर्किएका एकजना भरतपुर अस्पतालको आइसोलेसनमा



Download our app to get more features

चितवन, २९ फागुन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको आशंकामा एकजनालाई भरतपुर अस्पतालले आइसोलेशनमा राखेको छ । 

१२ दिनअघि अष्ट्रेलियाबाट फर्किएका ती व्यक्तिको लक्षण कोरोनासँग मिल्ने देखिएकाले छुट्टै राखेर परीक्षण एवं उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । ती व्यक्तिको परिचय खुलाइएको छैन भने परीक्षणको रिपोर्ट आउनै बाँकी छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts