सेती अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने



Download our app to get more features

धनगढी, १० चैत । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आकस्मिक बाहेकका सबै बन्द गरिने भएको छ ।

सोमबार अस्पतालले सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट सावधानी अपनाउने उदेश्यका कारण  ११ गतेदेखि आकस्मिक सेवा र ज्वरो परिक्षण बाहेक अन्य ओपिडी सेवा बन्द गर्ने जनाएको छ । 

अर्को सूचना जारी नभएसम्मका लागि सबै सेवा बन्द गरिने अस्पतालका मेसु डा हेमराज पाण्डले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts