यो हो कोरोना संक्रमित युवतीसँगै फ्लाइटमा नेपाल आउनेहरुको सूचि (सक्दो शेयर गरौं)



Download our app to get more features

काठमाडौं, १२ चैत । कोरोना संक्रमण भएर टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी युवतीसँगै कतार एयरवेजबाट नेपाल आउनेहरुको खोजी कार्य जारी छ । 

उनीहरु सबैलाई क्वारेन्टाइनमा राखेर स्वाब परीक्षण गर्ने निर्णय अनुसार सरकारले ती प्रहरीलाई ती व्यक्तिको ठेगाना ट्रेसिंग गरि सम्पर्कमा ल्याउन निर्देशन दिएको थियो । सो अनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले उनीहरुको ठेगानामा पुगी उनीहरुलाई क्वारेन्टाइनमा राख्ने काम गरिरहेका छन् ।

आखिर को को थिए त त्यो फ्लाइटमा नेपाल आउने ?  

नोटः यो सूचि उनीहरुको गोपनीयता भंग गर्न नभई उनीहरुलाई परीक्षणको पहुँचमा ल्याउन सहयोग गर्ने गरि प्रकाशन गरिएको हो । 

हेरौं यो सूचि ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts