प्रदेश ५ मा बिहीवारसम्मको कोरोनाको अवस्था



Download our app to get more features

रुपन्देही, १४ चैत । प्रदेश नम्बर ५ मा कोरोना भाइरसकाकारण अहिलेसम्म कोहिपनि संक्रमित नभएको जनाएको छ ।

हेल्प डेक्सबाट स्क्रिनिङ्ग गरिएका बिरामी आईसोलेसन बेड र शंकास्पद बिरामीको स्वाब परीक्षण सम्बन्धी स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै बिहीवारसम्म कसैमा पनि कोरोना पोजेटिभ नदेखिएको जनाएको हो ।

यस्तो छ बिहीवारसम्मको अवस्थाः


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts