स्वास्थ्य समाग्री ल्याउन नेवानीको विमान चीनको ग्वान्जाओ प्रस्थान



Download our app to get more features

काठमाडौं, १५ चैत । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले किनेको मेडिकल इक्वीपमेन्ट र आवश्यक स्वास्थ्य समाग्री लिन नेपाल वायू सेवा निगमको विमान चीनको ग्वान्जाओ प्रस्थान गरेको छ । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसारका तीन सामाग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज RA4171 मध्यान्न १२ : ३१ मा ग्वान्जाओका लागि उडेको छ । जहाज आजै राती १ बजे तिर नेपालमा आईपुग्नेछ ।

Last modified on 2020-03-28 14:07:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts