सुदूरपश्चिम सरकारद्वारा कोरोना रोकथाममा ४० करोडको कोष स्थापनाको घोषणा



Download our app to get more features

धनगढी, १५ चैत । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरसको रोकथामका लागि ४० करोडको कोष स्थापना गर्ने भएको छ। आज बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेश सरकारको ४० करोड बजेट रहने गरी  कोरोना भाईरस जोखिम नियन्त्रण तथा व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले सरकारको ४० करोड रहने उक्त कोषमा विभिन्न संघसंस्था तथा सर्वसाधारणले समेत राहात जम्मा गर्न सक्ने बताए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts