सेती प्रादेशिक अस्पताललाई ‘कोरोना विशेष अस्पताल’ तोकियो



Download our app to get more features

धनगढी, १५ चैत । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमकै रेफरल सेती प्रादेशिक अस्पताललाई कोरोना उपचारका लागि विशेष अस्पताल तोकेको छ।  प्रदेश सरकारको शनिवार बसेको बैठकले कोरोना परीक्षण तथा चेकजाँचका लागि सेती अस्पताललाई ‘डेडीकेटेट’ विशेष अस्पताल तोक्ने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले सेतीलाई डेडिकेटेट अस्पताल तोक्ने निर्णय भएको जानकारी दिए।

Last modified on 2020-03-28 14:59:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts