लकडाउन अवधिभर तिलगंगाले फोनबाटै परामर्श दिने



Download our app to get more features

काठमाडौं, १६ चैत । मुलुक लकडाउन भएको बेला तिलगंगा अस्पतालले फोनबाटै परामर्श दिने भएको छ ।

विश्वव्यापी महामारी नोवेल कोरोना भाइरसबाट जोगिन र सुरक्षीत रहन भन्दै सरकारले गरेको लकडाउनको बेला अस्पतालले बिरामीलाई समस्या नहोस् भन्दै फोनबाटै सेवा दिने जनाएको हो ।

फोनबाट सेवा दिनका लागि अस्पतालले चिकित्सकहरुको व्यक्तिगत नम्बरपनि सार्वजनिक गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts