राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगन



Download our app to get more features

काठमाडौं, २३ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी ६ र ७ चैतका लागि निर्धारण गरेको राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण नेपालले पनि विसम परिस्थिति सामना गरिरहेका र यो स्थितिमा सुधार तत्काल नआउने अवस्था रहेकाले अभियान स्थगित गरका हो ।

मन्त्रालय स्तरीय निर्णय सातै प्रदेश र ७५३ वटै स्थानीय तहमा पु¥याउन सम्वन्य गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘अर्को सूचनाद्वारा जानकारी गराउने गरि हालको लागि राष्ट्रिय भिटामिन ए कार्यक्रम दोस्रो चरण स्थगन गरिएको छ ।’  

Last modified on 2020-04-05 14:51:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts