सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले माग्यो १६६ जना स्वास्थ्यकर्मी



Download our app to get more features

काठमाडौं, २८ चैत । बागमती प्रदेश सरकारले विभिन्न पदमा १६६ जना स्वास्थ्यकर्मी मागेको छ । समाजिक विकास मन्त्रालय बागमती प्रदेश मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा काम गर्ने गरि मन्त्रालयले कारारमा ती स्वास्थ्यकर्मी माग गरेको हो ।

आगामी २१ दिनभित्र योग्य उम्मेदवारलाई आवेदन दिन प्रदेश सरकार समाजिक विकास मन्त्रालयलले आग्रह गरेको छ । 

यी हुन आवेदन माग गरेका पदहरु 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts