काउन्सिल सदस्य खत्रीद्वारा कोभिड–१९ क्लिनिकका स्वास्थ्यकर्मीलाई निःशुल्क खाना उपलब्ध 



Download our app to get more features

काठमाडौ, २९ चैत । नेपाल मेडिकल काउन्सिलका सदस्य कालुसिंह खत्रीले पाटन अस्पतालको कोभिड क्लिनिकमा काम गर्ने १५ जना स्वास्थ्यकर्मीलाई निःशुल्क खाना खुवाउने व्यवस्था गरेका छन् । उनले पाटन अस्पतालमा काम गर्ने ३० स्वस्थ्यकर्मीलाई निःशुल्क खानाको व्यवस्था गरेको हुन् ।

होटल बिभान्ताबाट बिहान बेलुकाकै खाना खुवाउन थालेको काउन्सिलका सदस्य कालुसिंह खत्रीले बताए । १५ दिनसम्म उनीहरुले चाहे अनुसारको खाना खुवाउने खत्रीको भनाइ छ । खत्रीको समन्वयमा फ्युचर ग्रुप नेपालले स्वास्थ्यकर्मीहरुलाई खानाको व्यवस्था गरेको हो । 

Last modified on 2020-04-11 14:31:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts