प्रदेश ५ को ८ जिल्लामा कोरोना संक्रमण फैलियो


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

रुपन्देही, १२ जेठ । प्रदेश नम्बर ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पनि कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

जिल्लाको पाणिनी गाउँपालिका –८, पालिको कमला माविको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका डाः कपिल गौतमले बताए ।

vayoda

संक्रमितहरु केहिदिन अघि भारतबाट आएका थिए । यस अघि प्रदेश ५ को पहाडी जिल्ला गुल्मीमा पहिलो पटक संक्रमित भेटिएका थिए ।

प्रदेश ५ को ८ जिल्ला बाँके, बर्दिया, दांग, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम जिल्लामा कोरोना संक्रमण फैलिएको छ । 

अर्घाखाँचीमा २ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ ।

Last modified on 2020-05-25 21:01:25

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Aayurveda_bivag