नेपालमा थप १ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, १७ जेठ । नेपालमा थप १ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ सय १ पुगेको छ ।

Last modified on 2020-05-30 16:30:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts