नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुग्यो 


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

काठमाडौं, २१ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

दोलखाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको र उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महारजगञ्जमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

vayoda

Last modified on 2020-06-03 16:52:28

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Aayurveda_bivag