नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुग्यो 



Download our app to get more features

काठमाडौं, २१ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

दोलखाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको र उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महारजगञ्जमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

Last modified on 2020-06-03 16:52:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts