कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६ संशोधन



Download our app to get more features

काठमाडौं, २१ जेठ । सरकारले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६ संशोधन गरेको छ ।

सरकारले कोभिड-१९ बाहेकका अन्य कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड१९ का कारणले मृत्यु भएको नमानिने भएको हो ।

सरकारले संशोधन गरेको कार्यविधिमा ‘कोभिड-१९ बाट मृत्यु भन्नाले कोभिड१९ को क्लिनिकल लक्षण तथा चिन्हहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केसहरूलाई भन्ने बुझ्नुपर्छ । कोभिड-१९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधिबीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ । कोभिड –१९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड-१९ कारणले मृत्यु भएको मानिने छैन ।’ भनेर उल्लेख गरिएको छ ।

सरकारले गरेको संशोधीत कार्यविधिमा के के छन् ? यहाँ पढौं:

Last modified on 2020-06-03 21:12:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts