प्रदेश २ मा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



Download our app to get more features

जनकपुर, २३ जेठ । प्रदेश नम्बर २ मा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ का सामाजीक विकास मन्त्रालयले नियमित मिडिया ब्रिफिंगको क्रममा धनुषा, महोत्तरी, रौतहट, बारा, सर्लाहीमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका छन् ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts