बजेट प्रदेश २

निजी क्षेत्रलाई स्वास्थ्यमा सहभागि गराउनेदेखि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुदृढिकरणसम्म



Download our app to get more features

जनकपुरधाम, १ असार । प्रदेश नम्बर २ सरकारले सोमवार आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट सार्वजनिक गरेका छन् ।

प्रदेश सरकारले कोरोना भाइरस महमारीलाई केन्द्रीत गरेर कार्यक्रम र बजेट विनियोजन गरेको छ । जसमा स्वास्थ्यका लागि प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुदृढिकरण, प्रादेशिक क्यान्सर अस्पताल निर्माण लगायतका कार्यक्रम रहेका छन् ।

यस्तो छ प्रदेश २ सरकारको स्वास्थ्यमा बजेटः

 

Last modified on 2020-06-15 20:06:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts