नेपाल चिकित्सक संघ चितवन शाखाको निर्वाचन तालिका सार्वजनिक



Download our app to get more features

काठमाडौं, २६ चितवन । नेपाल चिकित्सक संघ चितवन शाखाको नयाँ कार्यसमितिको निर्वाचनको तयार गरिएको छ। 

जसअन्तर्गत उम्मेद्वारी दर्ता गर्ने समय शुक्रबार (आज) बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ। 

उमेद्वारी उपर दाबी बिरोध तथा उमेद्वारी शुक्रबार नै दिउँसो २ बजेदेखि बेलुका ४ बजेसम्म तोकिएको छ। 

यसैगरी उमेद्वारी अन्तिम नामावली आजै बेलुका ५ बजेसम्म प्रकाशन गरिने बताइएको छ। 

निर्वाचन समय शनिवार बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्मका लागि तय गरिएको निर्वाचन अधिकृत डा. भोला रोनीयारले जानकारी दिए ।
 
उक्त चुनाव यी पदहरुका लागि गरिने छः
अध्यक्ष
वरिष्ठ उपाध्यक्ष
उपाध्यक्ष
सचिव
कोषाध्यक्ष
सहसचिव
सह कोषाध्यक्ष
सदस्यहरु (६ जना)

Last modified on 2020-07-10 15:56:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts