कोरोना भाइरस महामारीः तपा‌ई‌ले फालेको मास्कले समुद्री जीवको जीवन खतरामा 



Download our app to get more features

संसारभरि कोरोनाभाइरस महामारीबाट जोगिन मास्क तथा अन्य सुरक्षात्मक सामग्री प्रयोग गरिन्छ।

तर प्रयोग गरिएका मास्क, पन्जा तथा अन्य सामग्री जथाभावी फाल्दा ती अन्ततः ठूला नदी हुँदै समुद्रमा पुग्छन् । 

अहिले त्यस्तो फोहोरले समुद्री जीवको जीवन खतरामा पारिदिएको छ ।

तपाईँले फालेको एउटा मास्कले विशाल समुद्री जीव ह्वेलको ज्यान पनि जान सक्छ भन्ने ख्याल राख्नुपर्ने संरक्षणकर्मीहरू बताउँछन् ।

यसले समुद्री जीवको जीवन संकटमा पर्ने बताउँदै संरक्षणकर्मीहरुले सुरक्षित स्थानमा लगेर विसर्जन गर्न आग्रह गरेका छन् ।

बिबिसीकाे सहयाेगमा
 

Last modified on 2020-07-10 09:29:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts